Lyrics of 'Baimani Baimani ' by Jeetu Shrestha/ Anu Adhikari


Lyrics of 'Baimani Baimani ' by Jeetu Shrestha/ Anu Adhikari

https://youtu.be/Obm8kw6DuPg


 केटा : (मस्की मस्की हेर्नेलाई बनाई दिउकी रानी )2

केटी : ( नखोज न तान्न मलाई मायाको जाल हानी ) हो 2

केटा : बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो *2

केटी : त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी *2 

 

केटा : (धनी बाउको छोरो म त नसोध भो कमाई

           लाउन खान पिर नमान बस्यौली नि रमाई )2

केटी : (आजकलका केताहरुको लाग्दैन है भर 

           बिचल्लिमा पार्ने हो कि लाग्छ मलाई दर हो )2

केटा : बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो 

केटी : त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी 


केटा : (मखमलको चोली दिउला फुलबुत्ते सारी 

           लाउलि तिमी रमाई रमाई पाउ सम्म झारी)2

केटी : (धनी बाउकी छोरी हू म गाउँ घर्की ठुली

           सुहाउछ चौबन्दी र मलाई झम्के फुलि )2

केटा : बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो *2

केटी : त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी *2



                           ** THANK YOU **

Comments